Section 12
प्रसारण संस्थाको अधिकार
(१) प्रसारण संस्थालाई देहायका कार्य गर्न पाउने अधिकार हुनेछः–
(क) आफूले प्रसारण गरेको विषयलाई पुनप्रसारण गर्ने,
(ख) आफ्नो प्रसारणलाई सर्वसाधारण समक्ष सर्वसुलभ हुने गरी सञ्चार गर्ने,
(ग) आफ्नो प्रसारणको समायोजन गर्ने,
(घ) आफ्नो प्रसारणको समायोजनको पुनरुत्पादन गर्ने ।
(२) उपदफा (१) बमोजिमको अधिकार त्यस्तो प्रसारण शुरु भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।